Festival Vijaya Dashami, 2080 B.S
१) वि.सं. २०८० असोज २८ गते, आइतवार: नवरात्रारम्भ,
घटस्थापना
२) वि.सं. २०८० असोज २९ गते, सोमवार: झण्डा फेर्ने
३) वि.सं. २०८० कार्तिक ०२ गते, बिहीवार: श्री पचलीभैरव यात्रा
४) वि.सं. २०८० कार्तिक ०४ गते, शनिवार: फूलपाती
५) वि.सं. २०८० कार्तिक ०५ गते, आइतवार: महाष्टमी, कालरात्रि
६) वि.सं. २०८० कार्तिक ०६ गते सोमबार: महानवमी
७) वि.सं. २०८० कार्तिक ७ गते, मङ्गलबार: विजया दशमी, देवी
विसर्जन, टीका
८) वि.सं. २०८० कार्तिक १० गते, शुक्रवार; अखिलबलिपूर्ति ।
९) वि.सं. २०८० कार्तिक ११ गते, शनिवार: कोजाग्रतव्रत ।