सहमतिका_मुख्य_बुँदा

१) १०/१० वर्षमा आवधिक बढुवा ।

२) शिक्षकको मर्यादाक्रम तोकिने ।

३) सरुवा गर्दा विव्यसको सहमति ।

४) योगदानमा आधारित निजामती सरह ।

५) सेवा प्रवेशको उमेरहद ४० वर्ष ।

६) आन्तरिक ७५% अस्थायी प्रकृतिका सबै शिक्षकलाई – उमावि, राहत, अनुदान, प्राविधिक धार, छुट अस्थायी करार, विशेष शिक्षक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *